गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि, एकजना जनप्रतिनिधि

जेठ १३, २०७७ गुल्मी : गुल्मीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य  कार्यालय गुल्मीले जनाएको छ। दुई जनामध्ये एकजना जनप्रतिनिधि रहेको र एकजना  भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यलयले जनाएको छ। उनीहरु ३६ र ३७ वर्षका रहेका छन् र … Continue reading गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि, एकजना जनप्रतिनिधि